विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै आन्दोलनमा

806
shares

काठमाडौँ । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

आजदेखि आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम वितरण ठप्प बनेको छ । आयल निगमका प्रवक्ताले आजदेखि मजदुर आन्दोलनमा उत्रिएको जानकारी दिए । मजदुर ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको वितरण प्रभावित बनेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports