युभेन्टस पराजित

लिगका ६ खेल बाँकी छँदै उपाधि उचालिसकेको इटालियन जाइन्ट्स युभेन्टस पराजित भएको छ । आइतबार राति भएको सिरि एको अन्तिम खेलमा च्याम्पियन युभेन्टस एएस रोमासँग २–० ले पराजित भएको हो । हारका बाबजुद युभेन्टसले शीर्ष स्थानमा १३ अंकको अग्रता कायम गरेको छ । उसको ३६ खेलमा ८९ अंक छ भने दोस्रो स्थानमा रहेको नेपोलीको ७६ अंक छ । यता, रोमाले भने युभेटन्सलाई पराजित गर्दै च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जिवितै राखेको छ । उ ६२ अंकका…

पुरा पढ्नुहोस

मेसी र सुआरेजको गोलमा बार्सिलोना हारबाट जोगियो

स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा भिल्लारियालले इन्जुरी समयको अन्तिम १५ सेकेन्ड सम्हालिन नसक्दा लिग लिडर बार्सिलोनासँग अंक बाँड्न भयो । निकै रोमाञ्चक खेलको इन्जुरी समयको अन्तिम सेकेन्डमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई अप्रत्यासित हारबाट जोगाए । खेल ४–४ गोलको बराबरीमा सकियो । कप्तान लियोनल मेसीलाई बेन्चमा राखेको खेलमा बार्सिलोनाले पहिलो हाफकै सुरुवातमै २–० को अग्रता लियो । १४औं मिनेटमा फिलिपे काउटिन्हो र १६ औं मिनेटमा माल्कोमले गोल गर्दै २–० को अग्रता दिलाए ।…

पुरा पढ्नुहोस

महिला साफ च्याम्पियनपसिपको उपाधि भारतलाई, नेपाल उपविजेतामै सीमित

महिला साफ च्याम्पियनपिस फुटबल प्रतियोगितामा नेपाल चौथौ पटक फाइनलमा पुगेर नेपाल उपाधि जित्नबाट वञ्चित भएको छ । भारतसँग लगातार चौथो फाइनलमा भारतसँग पराजित हुँदै नेपाल चौथो पटक उपविजेतामै सीमित बन्यो । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–१ ले पारजित हुँदै पुनः उपाधि जित्नबाट वञ्चित बनेको हो । योसँगै भारतले भने लगातार पाचौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । प्रतियोगितामा शतप्रतिशत नतिजा निकलोको भारत सबै संरकणको च्याम्पियन हो । नेपाललाई घरेलु मैदानमा…

पुरा पढ्नुहोस

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

आजबाट विराटनगरस्थित सहिद रंगशालामा सुरु भएको पाचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटलब प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कमजोर भुटानलाई ३–० ले पराजित गर्‍यो । योसँगै नेपालले भुटानविरुद्ध शतप्रतिशत जितको श्रृंखलालाई पनि निरन्तरता दियो । यसअघिका दुई भिडन्तमा नेपाल समान ८–० ले विजयी भएको थियो । सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको नेपालले १३ औं मिनेटमा अग्रता लियो । मञ्जलीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । पहिलो गोल गरेको तीन मिनेटपछि…

पुरा पढ्नुहोस

नेपोलीलाई हराउँदै युभेन्टसलाई शीर्ष स्थानमा १६ अंकको अग्रता

युरोपका उत्कृष्ट ५ लिगमध्येको एक्लो अपराजित टिम युभेन्टसले इटालियन सिरी एमा शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको छ । सिरी ए अन्तर्गत आइतबार राति नेपोलीलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै युभेन्टसले शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको हो । लिगको २६ खेल सकिँदा युभेन्टसले २३ जित र ३ बराबरी खेल्दै ७२ अंक बनाएको छ । दोस्रो थानमा रहेको नेपोलीको ५६ अंक छ । ४८ अंक जोडेको एसी मिलान तेस्रो ४७ अंकका साथ…

पुरा पढ्नुहोस

विश्वकप छनोट एसिया छनोटमा मलेसियामाथि नेपालको सानदार जित

आसन्न टि–२० र एकदिवसीय महिला विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबारबाट थाइल्यान्डमा सुरु भएको विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । थाइल्यान्डस्थित ट्रेडथाई क्रिकेट मैदानमा मंगलबार बिहान भएको खेल टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले मलेसियालाई १२७ रनको लक्ष्य दिएको थियो । १२७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७ रन मात्र बनाउन सक्यो र ३४ नरले पराजित भयो ।…

पुरा पढ्नुहोस

डिपिएल : प्लेअफ समीकण पुरा

विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीचको खेलसँगै तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल०को प्लेअफ समीकरण पुरा भएको छ । लिग चरणको १ खेल बाँकी छँदा काठमाडौं गोल्डेन्स, सिवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडले प्लेअफमा स्थान बनाएका छन् ।   सोमबारको अन्तिम खेमला अत्तरियाले विराटनगरलाई पराजित गरेसँगै महेन्द्रनगरको भाग्य खुलेको हो । प्रतियोगितामा एक खेलमात्र जितेको महेन्द्रनगर विरानटरलाई रनरेटमा पछि पार्दै चौथो टोलीकामा रुपमा प्लेअफमा पुग्यो । अत्तरियाविरुद्ध विराटनगर विजयी भएको भए विरानटर नै प्लेअफमा पुग्ने…

पुरा पढ्नुहोस

डिपिए : फराकिलो जितसँगै काठमाडौं प्ले अफमा, रुपन्देही ३३ रनमै अल आउट

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिए)मा तेस्रो जित हात पार्दै गतवर्षको फाइनलिस्ट काठमाडौं गोल्डेन्स एक खेल अगावै प्ले अफमा पुगेको छ । आइतबार भएको दोस्रो खेलमा काठमाडौंले रुपन्देही च्यालेन्जर्सलाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो । यो जितपछि काठमाडौंको ४ खेलमा ७ अंक भएको छ । प्रतियोगितामा अपराजित रहेको काठमाडौंले ३ खेलमा जित हात पारेको थियो भने एक खेल वर्षाले अवरुद्ध…

पुरा पढ्नुहोस

इपिएलका लागि यसरी सिंगारिदै छ त्रिवि क्रिकेट मैदान !

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ। १५ दिन चल्ने लिगमा १९ खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।  उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ। यसपटकको मुख्य आकर्षण विदेशी खेलाडी र अन्तर्राष्ट्रिय ‘चियर्सलिडर्स’ हुनेछन्। प्रतियोगितामा विभिन्न ८ देशका १९ जना विदेशी खेलाडी खेल्ने पक्का भइसकेको छ। यस्तै ६ जना ब्रिटिस युवती  ‘चियर्सलिडर्स’ रुपमा काम गर्न…

पुरा पढ्नुहोस