kumari
stcnepal

एमसीसी विरुद्धको रिट निवेदन सर्वोच्च प्रशासनद्धारा दर्ता गर्न अस्विकार

 

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गरेर सर्वोच्च अदालतमा लगिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरिदिएको छ ।

अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र स्वागत नेपालले एमसीसी खारेजीको माग गरेर रिट सर्वोच्चमा लगेका थिए ।

अब सो रिट निवेदन सिधै न्यायाधिसको वेन्चमा पेश हुने छ । न्यायाधिसले रिट दर्ता हुने नहुने निर्णय दिनुपर्ने हुन्छ ।

footer