प्रि ओपन सेसनमा नेप्से सूचक २.६० अंकले बढेर २६७३.५७ को विन्दुमा आइपुगेको छ । ४ लाख ४१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ८४० कित्ताको खरिद बिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ , १ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।
![](https://abhiyanweekly.com.np/wp-content/uploads/2021/09/260799171_325511759036178_8186526756528485940_n.gif)