linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा नेप्से सूचक २.६० अंकले बढ्यो

897
shares

प्रि ओपन सेसनमा नेप्से सूचक २.६० अंकले बढेर २६७३.५७ को विन्दुमा आइपुगेको छ । ४ लाख ४१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ८४० कित्ताको खरिद बिक्री भएको छ । ११ कम्पनीको भाउ बढेको छ , १ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports