प्रि ओपन सेसनमा नेप्से सूचक २.८५ अंकले बढेर २६३४.१० को विन्दुमा आइपुगेको छ । १७ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
![](https://abhiyanweekly.com.np/wp-content/uploads/2022/02/1200x120_1.gif)
१ हजार ४८८ कित्ताको खरिदबिक्री भएको छ । १४ कम्पनीको भाउ बढेको छ , २ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।