kumari
stcnepal

प्रि ओपन सेसनमा नेप्से सूचक २.८५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक २.८५ अंकले बढेर २६३४.१० को विन्दुमा आइपुगेको छ । १७ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१ हजार ४८८ कित्ताको खरिदबिक्री भएको छ । १४ कम्पनीको भाउ बढेको छ , २ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

 

 

footer