kumari
stcnepal

नेपाल आउनु अघि चिनियाँ बिदेश मन्त्री र भारती बिदेश मन्त्री बीच भेटवार्ता

काठमाडाैं । चीनका परराष्ट्रमन्त्री वाङ यी र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उनीहरू बीच द्विपक्षीय हितका बारेमा छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार (आज) नेपाल आउँदै छन् ।परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यीको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ।

 

 

footer