प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल आउनु अघि चिनियाँ बिदेश मन्त्री र भारती बिदेश मन्त्री बीच भेटवार्ता

559
shares

काठमाडाैं । चीनका परराष्ट्रमन्त्री वाङ यी र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उनीहरू बीच द्विपक्षीय हितका बारेमा छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार (आज) नेपाल आउँदै छन् ।परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यीको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports