अभिनेत्री बर्षा सिवाकोटीले गरिन विवाह २०७९ बैशाख ९ गते, शुक्रबार काठमाडौँ ।अभिनेत्री वर्षा शिवाकोटीले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका आशिष सँग आजै विवाह भइरहेको बताइएको छ । सिमित आफन्त र साथीहरुको उपस्थितिमा उनीहरुको विवाह भइरहेको बताइएको छ ।