kumari
stcnepal

अभिनेत्री बर्षा सिवाकोटीले गरिन विवाह

काठमाडौँ ।अभिनेत्री वर्षा शिवाकोटीले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका आशिष सँग आजै विवाह भइरहेको बताइएको छ ।

सिमित आफन्त र साथीहरुको उपस्थितिमा उनीहरुको विवाह भइरहेको बताइएको छ ।

 

 

footer