kumari
stcnepal

यू १९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो २ सय ६२ रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी यू १९ एसिया कपको दोस्रो म्याचमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ । अफगानिस्तानका लागि जमसिद जद्रानले शानदार शतक प्रहार गरे ।

footer