kumari
stcnepal

एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले भारत विरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले भारत विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

भारतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । समूह ‘ए’ अन्तर्गतको उक्त खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

footer