kumari
stcnepal

परिचय पत्र नभएपनि अब खोप लगाउन पाईने

अबदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रिस्तरीय बैठकको यस्तो निर्णय गरेको हो ।

oil ad long

आईडी कार्ड नहुँदा हजारौं नागरिक खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रबारको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

उनले आइडी कार्ड नभएपनि अब योग्य नागरिकले खोप लगाउन सक्ने बताए । ‘नागरिक, पासपोर्ट र मतदाता परिचय पत्र नहुँदा धेरै नागरिकलाई कोभिड संक्रमणम हुन सक्ने अवस्थालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको हो’ उनले भने ।

 

 

 

footer