सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

परिचय पत्र नभएपनि अब खोप लगाउन पाईने

494
shares

अबदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रिस्तरीय बैठकको यस्तो निर्णय गरेको हो ।

oil ad long

आईडी कार्ड नहुँदा हजारौं नागरिक खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शुक्रबारको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

उनले आइडी कार्ड नभएपनि अब योग्य नागरिकले खोप लगाउन सक्ने बताए । ‘नागरिक, पासपोर्ट र मतदाता परिचय पत्र नहुँदा धेरै नागरिकलाई कोभिड संक्रमणम हुन सक्ने अवस्थालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको हो’ उनले भने ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports