kumari
stcnepal

नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेटको तयारी

नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिता २०२२ को सातौँ संस्करणको ट्रफी सोमबार सार्वजनिक गरिएको छ ।

पाकिस्तानी दूतावासको आयोजनामा हुने प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी १२ टिमको ड्र पनि गरिएको थियो । यसपालि मार्च २ तारिखमा प्रतियोगिता सुरु हुनेछ।

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले यस प्रतियोगिताको लोकप्रियता नेपाली युवा माझ बढ्दै गएकोमा खुसी व्यक्त गरे।

footer