प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेटको तयारी

676
shares

नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिता २०२२ को सातौँ संस्करणको ट्रफी सोमबार सार्वजनिक गरिएको छ ।

पाकिस्तानी दूतावासको आयोजनामा हुने प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी १२ टिमको ड्र पनि गरिएको थियो । यसपालि मार्च २ तारिखमा प्रतियोगिता सुरु हुनेछ।

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले यस प्रतियोगिताको लोकप्रियता नेपाली युवा माझ बढ्दै गएकोमा खुसी व्यक्त गरे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports