kumari
stcnepal

बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बुधबार राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सूचना जारी गर्दै विशेष कारणवश बैठक एक दिन स्थगित गरिएको जानकारी गराएका हुन् । राष्ट्रिय सभाको आगामी बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

footer