kumari
stcnepal

८२ जना शाखा अधिकृतको पदस्थापन

काठमाडौँ । ८२ जना शाखा अधिकृतहरूको पदस्थापन भएको छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो । उनीहरूलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ । पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मंगलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

 

footer