kumari
stcnepal

नेपाल पत्रकार महासंघको महाधिवेशन बैशाख २१ र २२ गते काठमाडौंमा हुने

काठमाडौँ — नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको उपलब्ध केन्द्रीय समिति बैठकले यसअघि लुम्बिनीमा वैशाख २१ र २२ गते हुने भनिएको महाधिवेशन सोही मितिमा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले लुम्बिनीमा गर्ने भनिएको महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए । महासंघले केन्द्रीय महाधिवेशनअघि प्रदेश र जिल्ला शाखाहरुको अधिवेशन गरिसक्न निर्देशन गरेको छ ।

footer