kumari
stcnepal

तीन जना न्यायाधीशको सरुवा

काठमाडौँ । तीन जना न्यायाधीशको सरुवा भएको छ । तीमध्ये दुई जनाको काज सरुवा भएको हो । बिहीबार न्यायपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।

सरुवा भएका न्यायाधीशमा जुम्ला इजलासमा (हाल काज उच्च अदालत सुर्खेत) कार्यरत खडकबहादुर केसी उच्च अदालत पोखराको न्यायाधीशमा सरुवा भएका छन् । त्यसैगरी काज सरुवा भएका न्यायाधीशमा उच्च अदालत विराटनगरको उच्च अदालत पोखराको बागलुङ इजलासमा सरुवा भएका छन् । उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश मदन पोखरेल उच्च अदालत सुर्खेतमा सरुवा भएका छन् । काज सरुवा र न्याय सेवाका दुई सहसचिवहरूको सरुवा र दुई सहसचिवहरूको पदस्थापन भएको छ।

 

footer