kumari
stcnepal

राष्ट्रिय जनमोर्चा पाँच दलिय गठबन्धन बाट हट्यो

राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धन बाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धन बाट अलग हुने निर्णय गरेको हो ।

footer