linktrix Long Ad
Salt Trading Long Ad

भोली देखि टिकटक खुल्ने

676
shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।

बुधबार मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गर्नुभएको हो । मन्त्रीस्तरमा भएको सो निर्णयलाई अब भोलि बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गर्ने तयारी छ । बिहीबार क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चल्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports