kumari
stcnepal

राप्रपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरिन कार्की

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई कार्कीले राजीनामा बुझाएकी छन् । राप्रपा छाडेकी कार्की कमल थापा नेतृत्वको राप्रपा नेपालमा जाने भएकी छन् ।

भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्य देखि केन्द्रीय सदस्य समेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा लेखेकी छन् । पार्टी स्थापनाकाल देखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन देखिएको उनले बताएकी छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीमा कार्कीलाई स्वागत गरेका छन्।

 

 

 

footer