kumari
stcnepal

आयरल्याण्ड संग नेपाल १६ रनले पराजित

चार देशीय शृंखलाको अन्तिम खेलमा नेपाल टेष्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ । १२७ रनको लक्ष्य पछ्याएको नेपालले रन मात्र बनाउन सक्यो ।

यसअघि टल हारेर ब्याटिङ गरेको आयरल्याण्डले १२७ रनको बनाएको थियो ।

 

 

 

 

footer