सम्पादकीय

kumari
stcnepal

जग्गा लिज प्रकरणको सम्झौता सच्चाऊ

पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकार नेपाल ट्रष्टको जग्गा लिज काण्डमा फसेको छ । ट्रष्टको जग्गा लिजमा…

पुरा पढ्नुहोस

नीतिगत निर्णय नै भ्रष्टाचारको जड

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले भ्रष्टाचारलाई शुन्य सहनशीलतामा झार्ने भनेपनि मुलुकमा भ्रष्टाचार बढेको छ । मन्त्रिपरिषद्ले गर्ने नीतिगत…

पुरा पढ्नुहोस

संविधानले नचिनेका सल्लाहकारहरुको हर्कत

२०३८÷३९ सालतिर स्व. पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाले तत्कालिन सरकारलाई भूमिगत गिरोहले सञ्चालन गरेको आरोप लगाएका थिए । थापाका अनुसार…

पुरा पढ्नुहोस

न्यायपरिषद् नै स्वार्थको सिकार

पछिल्लो समयमा राजनीति भागवण्डाका आधारमा सम्वैधानिक निकायदेखि निकायदेखि अदालतसम्म नियुक्ति गर्ने क्रम बढेपछि सबै क्षेत्रमा विकृत्ति बढेको छ । सम्वैधानिक…

पुरा पढ्नुहोस

मेडिकल कलेजका विद्यार्थीहरुको समस्याको समाधान खोई

पछिल्लो समयमा मुलुकमा अनेक समस्या देखिएका छन् । त्यस्ता समस्याहरुको टालटुले नीति लिएर समाधान गर्न खोजिएको छ । स्थायी समाधान…

पुरा पढ्नुहोस

हिजोको स्वार्थले आज हामी लुटिँदैछौँ

२०४६ सालपछि मुलुकमा राजनीतिक परिवर्तन भयो । दलहरुले खुल्ला रुपमा राजनीति गर्न पाए । तर राजनीतिक दलहरुले राजनीतिका लागि मात्र…

पुरा पढ्नुहोस

ओली राजनीतिमा सफल अन्यमा असफल

अहिले मुलकुमा २०१५ सालको विपी कोइरालाको नेतृत्वको सरकार भन्दा बलियो सरकार रहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वमा केपी ओली…

पुरा पढ्नुहोस

लोकतन्त्रमा समेत कानुनी विभेद

विश्वकै लोकतान्त्रिक पद्दति अनुसार अहिले प्रयोगमा ल्याइएको राजनीतिक प्रणालीलाई उक्तम प्रणाली मानिएको छ । यस्तो प्रणाली अनुसार कानुनी शासन व्यवस्था…

पुरा पढ्नुहोस

कहाँ छ दुई तिहाईको सरकार

पछिल्लो समयमा देश भ्रष्टाचारले आक्रान्त भएको छ । बेथिति बढ्दै गएपनि त्यसलाई रोक्न दुई तिहाई नजिकको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको…

पुरा पढ्नुहोस

आफ्नै कारण सरकारको लोकप्रियतामा ह्रास

प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका सांसदहरुले बजेट अधिवेशनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै नेकपाको संसदीय बैठकमा असन्तुष्टि जनाएका छन् ।…

पुरा पढ्नुहोस

आफ्नो असफलता लुकाउन अरुलाई दोष

पछिल्लो समयमा राजनीतिमा अविश्वासका पर्खालहरु खडा हुन थालेका छन् । जनतामा आशा भन्दा निराशा बढेको छ । असन्तुष्टि चुलिँदै गएका…

पुरा पढ्नुहोस

गोली ठोक्दैमा समस्या समाधान हुँदैन सरकार !

काठमाडौ लगायत उपत्यकाबासीहरुलाई मेलम्चीको पानी खुवाउने सपना देखाइएको झण्डै ४० वर्ष भयो । यतिका वर्षमा समेत उपत्यकाबासीले मेलम्चीको पानी खान…

पुरा पढ्नुहोस

स्वास्थ्य, शिक्षा र जिविकाको ग्यारेन्टी खोई

पछिल्लो समयमा राजनीतिक दलका कार्यकर्ताहरुलाई दलहरुले रैतिको जस्तो व्यवहार देखाउन थालेका छन् । रैति भनेका अर्काको इच्छा अनुसार चल्ने र…

पुरा पढ्नुहोस

बानेश्वरबाट आएको गणतन्त्र सिंहदरबारमा घाइते

२०६२/०६३ को नारा थियो अब कहिल्यै कसैले खोस्न नसक्ने पूर्ण प्रजातन्त्रको बहाली गर्ने । यो नारा सफल भयो । त्यही…

पुरा पढ्नुहोस