माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समयमा फेरी जनतालाई भड्काएर आफ्नो स्वार्थ पूरा गर्न लागि परेको जस्तो देखिएको छ…
सम्पादकीय
नीतिगत भ्रष्टाचार नै समस्याको जड
मन्त्रिपरिषद्का निर्णयपनि कुनै नीतिगत भ्रष्ट्राचारकै हुन्छन् ? विश्वका सबै देशहरुमा भ्रष्टाचार सबैका टाउको दुखाईको विषय बन्दै आएको छ ।…
दलहरुको हैसियत संविधानले होइन जनादेशले दिने हो
यतिबेला मुलुकमा संविधान संशोधनको चर्चाले व्यापकता पाएको छ । तर कुनैपनि राजनीतिक दलहरुले संविधान संशोधनको खाका तयार गर्न सकेका…
जनताको हित विपरितको कानुन बनाउने, अधिकार सांसदहरुलाई छैन
प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको गत विहिबार (३१) गते बसेको बैठकमा सार्वजनिक पदमा बसेका व्यक्तिहरु माथि भ्रष्टाचारको…
शान्ति प्रक्रियामाथि अब खेलवाड नगरियोस्
माओवादीले चलाएको १० वर्षे द्वन्द्वको घाउ विसाउन राज्य र तत्कालिन विद्रोही पक्ष माओवादी बीचमा शान्ति सम्झोताको १८ वर्ष अलपत्र…
संविधान, ऐन, कानुन संशोधन गर्न प्रतिगमन होइन अग्रगमन नै हो
प्रतिनिधिसभामा कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नेले मात्र प्रतिनिधिसभामा समानुपातिक तर्फको सिट बाँडफाँड गर्न पाउँछन् भने प्रदेशसभामा डेढ प्रतिशत…
संसदीय सुनुवाई समिति कर्मकाण्डी मै सिमित
संविधानमै संसदीय सुनुवाई समितिको व्यवस्था गरिएको छ । संसदीय सुनुवाई समिति सम्वैधानिक आयोगहरु सर्बोच्च अदालतका न्यायाधिश र राजदूतहरुको संसदीय…
हामी ४२ औं वर्षमा प्रवेश
नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो अंक २०४० साल श्रावणमा प्रकाशित भएको…
माधव नेपालको पालमा हदबन्दी छुटको जग्गा बेचियो
झापाको गिरिबन्धु टी–स्टेटको जग्गा प्रकरण सेलाउन नपाउँदै काभ्रेमा भारतीय योग गुरु रामदेव र बालकृष्ण आचार्यले पतञ्जली योगपीठ तथा आयुर्वेद…
गलत निर्णयको बचाँउमा प्रधानमन्त्री दाहाल
पुष्पकमल दाहाल सरकारका कतिपय निर्णयहरु विवादको घेरामा पर्ने गरेका छन् । पहिलो समयमा प्रधानमन्त्री दाहाल आफैँ भारतीय प्रधानमन्त्री नरेन्द्र…
माधव नेपालको राजनीतिक जीवन नै संकटमा
पछिल्लो राजनीतिक घटनाक्रममा खासै तरङ्ग उत्पन्न नभएपनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रमुख विपक्षी दल नेपाली कांग्रेससँगको वार्तामा सरिक…
सिरोहिया पक्राउ गर्नु पत्रकारितासँग सम्बन्धित थिएन
गत हप्ता कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकताको दुरुपयोगको आरोपमा पक्राउ परे । उनी पक्राउ पर्ने समाचार सार्वजनिक…
समग्र सहकारीको छानविन गर्न न्यायिक समिति बनाऔं
पछिल्लो समयमा राजनीतिक दलहरुप्रति एकले अर्कोलाई गलाउने प्रवृत्तिको विकास भएको छ । २०८० फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितको…
लोेकतन्त्रका नाममा लोकतन्त्रमाथि नै प्रहार
लोकतन्त्रमा सबैको विचार सुन्नु र सबैलाई सम्मान गर्दै अधि बढ्नु नै लोकतान्त्रिक अभ्यास हो । तर पछिल्लो समयमा हामीकहाँ…
बाहिर देखिएजस्तो सहज अवस्थामा छैन राजनीति
लामो समयदेखि नेपालको राजनीति सहज अवस्थामा रहेको छैन । राजनीतिक दलहरुले राजनीतिलाई अ–आफ्नो स्वार्थ अनुसार प्रयोग गरिरहेकाले गर्दा राजनीतिक दलहरुप्रति…