मुख्य समाचार

kumari
stcnepal

भोली विहान १ बजे देखी ७ बजे सम्म त्रिभुवन बिमानस्थल बन्द हुने

काठमाडौं । भोलि (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले आज एक सूचना…

पुरा पढ्नुहोस

नयाँ प्रधानन्यायधिस सिफारिस गर्न बसेको बैठक निष्कर्ष बिहीन

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको…

पुरा पढ्नुहोस

आज राष्ट्रिय पौडेललाई उपचारका लागी भारत लगिदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका…

पुरा पढ्नुहोस

देउवा सरकारको नितिगत भ्रष्टाचारको पोल खुल्यो

काठमाडौं । सञ्चालन अनुमति तथा नवीकरण बापतको करिब २७ अर्ब बक्यौता नतिरेपछि स्मार्ट टेलिकमको लाइसेन्स वैशाख ४ गते सोमबार रद्द…

पुरा पढ्नुहोस

राष्ट्रिय परिचयपत्र बारेमा पूर्व गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी पूर्वगृहमन्त्री रवि लामिछानेले पारित गरेको कार्यविधि खारेज…

पुरा पढ्नुहोस

जग्गाको कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। मंगलबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चर तथा…

पुरा पढ्नुहोस

आज यि प्रदेशहरूमा क्षणिक बर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल…

पुरा पढ्नुहोस

कानून मन्त्रालयको जिम्मा खडकालाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएका छन्…

पुरा पढ्नुहोस

हिजो भएको शान्तिबाटीकाको झपड बारे छानबीन गर्न समिति गठन

काठमाडौं। मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका…

पुरा पढ्नुहोस

राष्ट्रियसभाका अध्यक्षको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुत

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । तिमिल्सिनाले शर्मालाई आज मंगलबार प्रेस…

पुरा पढ्नुहोस

एसिसी प्रिमियर कपमा नेपाल बिजयी, मलेसिया ६ विकेटले पराजित

काठमाडौं ।एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले…

पुरा पढ्नुहोस