गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभाका अध्यक्षको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुत

793
shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । तिमिल्सिनाले शर्मालाई आज मंगलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।

पर्वत निवासी शर्मा २४ वर्ष देखि पत्रकारितामा सक्रिया रहँदै आएका छन् । २०५६ सालमा न्यू धौलागिरी दैनिक बाट पत्रकारिता सुरु गरेका उनी यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक थिए । नेपाल समाचारपत्र दैनिक, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिक लगायत विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव शर्मा सँग छ । शर्मा प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष समेत थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports