kumari
stcnepal

आज संसदमा एमसीसी सम्झौता निर्णयार्थ पेश नहुने

 

काठमाडौँ । विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौताबारे प्रतिनिधि सभामा आज _(बिहीवार) छलफल हुँदैछ ।संसद् भवन नयाँ बानेश्वरमा अहिले केहीबेरमा छलफल शुरू हुन लागेको हो ।

एमसीसी सम्झौतालाई विचार गरियोस् भन्ने निर्णायक प्रस्ताव भने आज पेश नहुने भएको छ । सवा १ बजे सकिएको कार्यव्यवस्था परामर्श समितिको बैठकले सैद्धान्तिक छलफल जारी राख्ने सहमति गरेको हो । सैद्धान्तिक छलफल पछि र सत्तागठबन्धनको निर्णय पछिमात्र सम्झौतालाई अर्को बैठकमा निर्णयार्थ पेश गरिने भएको छ ।

 

 

footer