सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज संसदमा एमसीसी सम्झौता निर्णयार्थ पेश नहुने

546
shares

 

काठमाडौँ । विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौताबारे प्रतिनिधि सभामा आज _(बिहीवार) छलफल हुँदैछ ।संसद् भवन नयाँ बानेश्वरमा अहिले केहीबेरमा छलफल शुरू हुन लागेको हो ।

एमसीसी सम्झौतालाई विचार गरियोस् भन्ने निर्णायक प्रस्ताव भने आज पेश नहुने भएको छ । सवा १ बजे सकिएको कार्यव्यवस्था परामर्श समितिको बैठकले सैद्धान्तिक छलफल जारी राख्ने सहमति गरेको हो । सैद्धान्तिक छलफल पछि र सत्तागठबन्धनको निर्णय पछिमात्र सम्झौतालाई अर्को बैठकमा निर्णयार्थ पेश गरिने भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports