kumari
stcnepal

सुर्खेतमा काँग्रेस र एमालेको पार्टी कायाॅलय आगजनी, माओबादीको तोडफोड

एमसीसी संसद बाट पारित भएको विरोधमा आन्दोलित पक्षले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आगजनी र तोडफोड गरेका छन् । सो क्रममा उनीहरुले काँग्रेस र एमालेको कार्यालयमा आगजनी गर्नुका साथै माओवादी केन्द्रकोको कार्यालयमा तोडफोड गरेका छन् ।

 विप्लव नेतृत्वको नेकपा सहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका क्रममा  तनाव हुँदा तोडफोड र आगजनी सम्मको घटना भएको हो । दिउँसो बन्दकर्ता र प्रहरी बीच पटक पटक झडप भएको थियो । सुर्खेतको अवस्था तनावग्रस्त भएसँगै वीरेन्द्रनगरमा कर्फ्यु जारी भएको छ ।

 

 

footer