सुर्खेतमा काँग्रेस र एमालेको पार्टी कायाॅलय आगजनी, माओबादीको तोडफोड
वि.सं.२०७८ फागुन १७ मंगलवार १०:३७
shares

एमसीसी संसद बाट पारित भएको विरोधमा आन्दोलित पक्षले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आगजनी र तोडफोड गरेका छन् । सो क्रममा उनीहरुले काँग्रेस र एमालेको कार्यालयमा आगजनी गर्नुका साथै माओवादी केन्द्रकोको कार्यालयमा तोडफोड गरेका छन् ।







































