kumari
stcnepal

शताब्दी पुरूष सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं ।शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।  डेंगु संक्रमण भएपछि उनी किस्ट अस्पतालमा भर्ना भएका हु्न् ।  उनमा कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए अस्पतालले जनाएको छ ।

जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ।
उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
footer