नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपनिर्वाचनको दिन पनि सार्वजनिक सवारी संञ्चालन हुने

598
shares

काठमाडौं । उपनिर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् ।

निर्वाचन आयोगले आज सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । भोलि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) उपनिर्वाचन हुँदैछ । यसअघि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन चलाउन निर्देशन दिएको थियो ।

मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी चलाउन दिइने निर्णय भएको आयोगले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports