kumari
stcnepal

आजको प्रतिनिधिसभाको बैठक भोली १ बजे सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । आज प्रतिनिधिसभामा अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो ।

दिउँसो १ बजेका लागि तय बैठक बिशेष कारण देखाउदै भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ । सत्ताधारी दलहरु बीच एमसीसीका विषयमा सहमति हुन नसकेपछि संसदको बैठक ने भोलीका लागि सारिएको हो

 

 

 

 

 

footer