सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजको प्रतिनिधिसभाको बैठक भोली १ बजे सम्मका लागि स्थगित

494
shares

काठमाडौं । प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । आज प्रतिनिधिसभामा अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो ।

दिउँसो १ बजेका लागि तय बैठक बिशेष कारण देखाउदै भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ । सत्ताधारी दलहरु बीच एमसीसीका विषयमा सहमति हुन नसकेपछि संसदको बैठक ने भोलीका लागि सारिएको हो

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports