kumari
stcnepal

जसपाको विधान अधिवेशन २०७९ असार १ र २ मा

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आउँदो असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २०७९ असार १ र २ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

 

अधिकारका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको जनाएका छन् ।

 

footer