नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपाको विधान अधिवेशन २०७९ असार १ र २ मा

637
shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आउँदो असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २०७९ असार १ र २ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

 

अधिकारका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको जनाएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports