kumari
stcnepal

माओवादी केन्द्र अछामका जिल्ला सहइन्चार्ज लोकबहादुर साउद एमालेमा प्रवेश

धनगढी । अछाममा नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका साउद एमालेमा प्रवेश गरेका हुन् । बान्नीगढी जयगढमा आयोजित कार्यक्रममा साउद सँगै प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले स्वागत गरेका छन् ।

 

 

 

footer