विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्र अछामका जिल्ला सहइन्चार्ज लोकबहादुर साउद एमालेमा प्रवेश

1.21K
shares

धनगढी । अछाममा नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका साउद एमालेमा प्रवेश गरेका हुन् । बान्नीगढी जयगढमा आयोजित कार्यक्रममा साउद सँगै प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले स्वागत गरेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports