मुख्य समाचार

kumari
stcnepal

मुस्लिम आयोगमा सिफारिस अन्सारीमाथि छानविन हुने

मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम अन्सारीमाथि छानविन हुने भएको छ । उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेपछि संवैधानिक परिषद्ले…

पुरा पढ्नुहोस

डिपिएल : प्लेअफ समीकण पुरा

विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीचको खेलसँगै तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल०को प्लेअफ समीकरण पुरा भएको छ । लिग चरणको…

पुरा पढ्नुहोस

संसदमा सत्ता र प्रतिपक्षका सांसदबीच दोहरी

गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट’ गीतलाई लिएर संसदमै सत्तापक्ष र प्रतिपक्षका सांसदबीच दोहरी चलेको छ । सोमबार…

पुरा पढ्नुहोस

भ्रष्टाचारीलाई कारबही हुनुपर्छ स् नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन् । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग…

पुरा पढ्नुहोस

डिपिए : फराकिलो जितसँगै काठमाडौं प्ले अफमा, रुपन्देही ३३ रनमै अल आउट

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिए)मा तेस्रो जित हात पार्दै गतवर्षको फाइनलिस्ट काठमाडौं…

पुरा पढ्नुहोस

सिभिल बैंकले नगद लाभांश दिने

सिभिल बैंकले आव २०७४/७५ मा शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजी रु सात अर्ब…

पुरा पढ्नुहोस

‘जनता आवास कार्यक्रम’को कार्यविधि स्वीकृत

कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त कार्यक्रम अघि बढाउन…

पुरा पढ्नुहोस

सरकारलाई दुईमहिने चेतावनी

देवेन्द्र चुडाल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षमध्येका एक केपी ओली नेतृत्वको सरकारले आफ्नो एकवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेको छ ।…

पुरा पढ्नुहोस

कोदो रोपेर धान फाल्ने आशा नगरौ !

देवेन्द्र चुडाल- निकै लामो राजनीतिक संक्रमणकालपछि नेपाली जनताले निर्वाचित जनप्रतिनिधिहरु पाएका छन् । सबै तहको निर्वाचन संविधान निर्माण पश्चात् सम्पन्न…

पुरा पढ्नुहोस

विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको छु : गोपाल खड्का

काठमाडौ – भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको…

पुरा पढ्नुहोस

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटो सहित)

काठमाडौं – चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको सत्याग्रह शुरु गरेका डा. गोविन्द केसीको समर्थनमा आज (शनिबार)…

पुरा पढ्नुहोस

निर्मला हत्या प्रकरण – घटनामा संलग्न रहेकाे आश‌ंकामा पक्राउ गरिएका विशाल चौधरी रिहा

महेन्द्रनगर- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेकाे आश‌ंकामा पक्राउ गरिएका विशाल चौधरीलाई रिहा गरिएकाे छ। अनुसन्धानका लागि भन्दै…

पुरा पढ्नुहोस

राज्य सञ्चालन भूमिगत गिरोहले नै चलाएको हो ?

पञ्चायतकालमा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले मुलुक भूमिगत गिरोहले सञ्चालन गरेको आरोप सरकारमाथि लगाउँदथ्ये । थापाले त्यस्तो आरोप लगाउँदा लोकेन्द्र बहादुर…

पुरा पढ्नुहोस

काठमाडौंको रातोपुलमा गोलि चल्यो

काठमाडौं– काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा…

पुरा पढ्नुहोस