विश्व समाचार

kumari
stcnepal

पाकिस्तानको सर्बोच्च अदालतले भन्यो पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानूनी

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई गैरकानुनी बताएको छ। द डन समाचार पत्रका अनुसार पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्डिअल…

पुरा पढ्नुहोस

मानवअधिकार चिन्ताको बीचमा IIOJK मा G20 बैठक

  रमेश खड्का भारतले प्रशासित कश्मीरमा जी २० बैठक आयोजना गर्ने निर्णयलाई लिएर विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएको छ। भारत…

पुरा पढ्नुहोस

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान अदालत बाटै पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् ।आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि…

पुरा पढ्नुहोस

आज बेलायतका राजा चार्ल्सको राज्यभिषेक, भेला भए विश्व भरिका पाहुना

लन्डन। बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ । लन्डनको वेस्टमिन्स्टर एबीमा एक विशेष समारोहका बीचमा आयोजना हुने राज्याभिषेक समारोहमा…

पुरा पढ्नुहोस

अव ट्वीटरमा समाचार पढन पैसा तिर्नु पर्ने

काठमाडौं । आगामी महिना देखि ट्वीटरमा समाचार पढ्न पैसा तिनुपर्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले अर्को महिनादेखि मिडिया…

पुरा पढ्नुहोस

८० बर्षका अमेरिकी राष्ट्रपति बाइडेन फेरी राष्ट्रपतिका उम्मेदवार हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।बाइडेनले मंगलबार…

पुरा पढ्नुहोस

सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सुरक्षित

अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् । त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका…

पुरा पढ्नुहोस

भारत विश्वमै बढी जनसंख्या भएको देश बन्यो,दोस्रोमा चीन

काठमाडौं । भारत विश्वको धेरै जनसंख्या भएको देशको सूचीमा परेको छ । यसअघि जनसंख्यामा विश्वमै बढी भएको देश चीनलाई भारतले…

पुरा पढ्नुहोस

पाकिस्तानी मन्त्रीको सडक दुर्घटनामा निधन

पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ ।शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई…

पुरा पढ्नुहोस

जापानी प्रधानमन्त्री माथि स्मोक बम प्रहार

टोकियो । प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य…

पुरा पढ्नुहोस

शराव काण्डमा मुछिए दिल्लीका मुख्यमन्त्री केजरीवाल

भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनिष सिसोदिया यतिबेला थुनामा छन् । १७ नोभेम्बर २०२१ मा दिल्ली सरकारले ल्याएको शराब नीतिमा फसेर…

पुरा पढ्नुहोस

एउटा भैंसीको मूल्य कति पर्दछ, हेर्नुहोस त

नयादिल्ली । करोडौंको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैया ‘नेपाली १६ करोड बढी’…

पुरा पढ्नुहोस

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई प्रहरी हिरासतमा राखिएको छ ।अमेरिकामा फौजदारी…

पुरा पढ्नुहोस

फेरियो ट्वीटरको लोगो

काठमाडौं ।सिइओ एलन मस्कले ट्वीटरको एक अर्को अनपेक्षित परिवर्तन गरेका छन् । यस पटक मस्कले ट्वीटरको लोगो नै फेरिदिएका छन्…

पुरा पढ्नुहोस

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै

काठमाडौं ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ट्रम्पका समर्थकहरुले प्रदर्शनको…

पुरा पढ्नुहोस