मुख्य समाचार

kumari
stcnepal

विवेकशील साझा पार्टीले खुलायो उम्मेदवार फारम

काठमाडौं । विवेकशील साझा पार्टीले स्थानीय चुनावका लागि उम्मेदवारको खोजीमा फारम खुलाएको छ।त्यसका लागि देशैभर राम्रा उम्मेदवारको खोजीमा रहेकोले फारम…

पुरा पढ्नुहोस

आज सुनको मूल्य चार सय घट्यो

काठमाडौँ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका…

पुरा पढ्नुहोस

प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगे

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको जहाज मार्फत् बनारस पुगेका…

पुरा पढ्नुहोस

प्रि ओपनमा नेप्से सूचकमा झिनो अंकको सुधार

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१७ अंकले बढेर २५४४.४७ को विन्दुमा आइपुगेको छ । ७५ हजार रुपैयाँभन्दा बढीको सेयर…

पुरा पढ्नुहोस

माधव नेपाल सहितका १४ सांसद विरूध्दको मुद्दाको सुनुवाई आज हुने

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहित १४ जना सांसद विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको…

पुरा पढ्नुहोस

ताप्लेजुङमा चट्याङ लागेर एकको निधन

विराटनगर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार…

पुरा पढ्नुहोस

रूस र युक्रेनका राष्ट्रपति बीच सिधा वार्ता हुन सक्ने सम्भावना

काठमाडौं । युक्रेन र रुसका राष्ट्रपति बीच सिधा वार्ताको सम्भावना बढेको युक्रेनका प्रमुख वार्ताकारले बताएका छन्। जारी वार्ताले दुई देशका…

पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवा वनारस जाने, आज स्वदेश फर्किने

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । काठमाडौं फर्किनु अघि उनी आज उत्तर प्रदेशको बनारस…

पुरा पढ्नुहोस

कस्तो रहला आजको मौसम, गर्मी बढदै

काठमाडौं । अहिले देशमा भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।…

पुरा पढ्नुहोस

आज देखि पेट्रोलियम पदार्थ बिक्री वितरण सहज हुदै

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको…

पुरा पढ्नुहोस

गठबन्धन संस्कृतिको भण्डार फोर गरौ : त्रिपाठी

काठमाडौँ – हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आम मतदातालाई आह्वान…

पुरा पढ्नुहोस

के गाउँ के शहर सबैतिर राप्रपाको लहर : अध्यक्ष लिङदेन

मोरङ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन्। मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ…

पुरा पढ्नुहोस

नेपाली सेना र अमेरिकी सेना बीच संयुक्त अभ्यास हुने

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबार देखि सुरु हुँदै छ । सेनाको रेन्जर फौज…

पुरा पढ्नुहोस