kumari
stcnepal

प्रि ओपनमा नेप्से सूचकमा झिनो अंकको सुधार

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१७ अंकले बढेर २५४४.४७ को विन्दुमा आइपुगेको छ । ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

८२ कित्ताको खरिदबिक्री भएको छ । ३ कम्पनीको भाउ बढेको छ , ३ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

footer