मुख्य समाचार

kumari
stcnepal

भारतीय हस्तक्षेपप्रति राप्रपाको विरोध

काठमाडौँ । नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेकोबारे सरकार र सत्तारूढ गठबन्धनको मौनताबारे राष्ट्रिय प्रजातन्त्र पार्टी…

पुरा पढ्नुहोस

अनिश्चितकालका लागि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । माघ ३ गतेलाई बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा. भरत गौतमले…

पुरा पढ्नुहोस

अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान

काठमाडौं । अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको…

पुरा पढ्नुहोस

नेपाल पत्रकार महासंघले तिलौराकोट घोषणापत्र जारी ग¥यो

काठमाडौँ । हिजो शुक्रबार कपिलवस्तुको तिलौराकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले तिरौलाकोट घोषणापत्र जारी गरेको छ…

पुरा पढ्नुहोस

सेञ्चुरी कमर्सियल बैंकको सभा सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न भएको छ । पुस ३० गते शुक्रबार बैंकको एघारौं वार्षिक साधारण सभा सम्पन्न…

पुरा पढ्नुहोस

भोली देखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने

काठमाडौँ । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या…

पुरा पढ्नुहोस

आज माघे सङ्क्रान्ति पर्व

काठमाडौ । आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई…

पुरा पढ्नुहोस

नुवाकोटमा चिकित्सक मृत अवस्थामा फेला

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा चिकित्सक मृत अवस्थामा भेटिएका छन् । नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक…

पुरा पढ्नुहोस

आज सरकार र कलेज प्रशासनबीच वार्ता

काठमाडौँ । केही दिनदेखि बन्द रहेका नीजि मेडिकल कलेज खुलाउने विषयमा आज सरकार र कलेज प्रशासनबीच वार्ता भैरहेको छ ।…

पुरा पढ्नुहोस

१० किलो लागुऔषधी सहित एक महिलालाई पक्राउ

वीरगन्ज । नेपाल–भारत सीमा क्षेत्रबाट पर्सा प्रहरीले १० किलो लागुऔषधी चरेस सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

पुरा पढ्नुहोस

अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीति रोकिदियो सर्वोच्च अदालतले

  न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीले खोप…

पुरा पढ्नुहोस

राष्ट्रिय वाणिज्य बैंकले ३३ प्रतिशत लाभांश दिने

काठमार्डाैँ । राष्ट्रिय वाणिज्य बैंकको १६ औं वार्षिक साधारणसभा हिजो (बिहीबार )सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश९नगद ३५…

पुरा पढ्नुहोस

विदेश जाने नागरिकले ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने

  काठमाडौं । विदेश जान, शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने भएका…

पुरा पढ्नुहोस

आर्थिक संकट समाधान गर्न प्रधानमन्त्रीको जिम्मेवारी खोई : पूर्व अर्थमन्त्री लोहनी

  काठमाडौं । पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताएका छन्…

पुरा पढ्नुहोस

प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो (पौष )२९ गते,  बसेको सञ्चालक समितिको बैठकले गत…

पुरा पढ्नुहोस