तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विदेश जाने नागरिकले ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने

884
shares

 

काठमाडौं । विदेश जान, शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने भएका छन् । हिजो बिहीबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।
तर, यसका लागि सेवाग्राहीले विवरण खुलाई आवेदन दिनुपर्ने विभागले बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports