विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१० किलो लागुऔषधी सहित एक महिलालाई पक्राउ

559
shares

वीरगन्ज । नेपाल–भारत सीमा क्षेत्रबाट पर्सा प्रहरीले १० किलो लागुऔषधी चरेस सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवी रहेका छन् ।

उनलाई नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो । रन्जुको साथबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन् । रन्जुले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports