मुख्य समाचार

kumari
stcnepal

ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित ६ वटा नयाँ खाता सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी…

पुरा पढ्नुहोस

देउवा असफल प्रधानमन्त्री

काठमाडौं । शेरबहादुर देउवा पाँचौपल्ट प्रधानमन्त्री बने । दोस्रो पल्ट सभापतिमा पनि चुनाव जिते । नेता हुन् त देउवाजस्ता, सफलता…

पुरा पढ्नुहोस

सडकमा एमसीसीको विरोध, पार्टीनेता मौन

काठमाडौं । अमेरिकामा एमसीसीको बैठक बस्नु र नेपालमा संसद अधिवेशन बोलाउनु एकै दिन कसरी सम्भव भयो ? यो नियोजित हो…

पुरा पढ्नुहोस

ओमिक्रोनको संक्रमणले गर्दा मुम्बईमा २ हप्ता निषेधाज्ञा

ओमिक्रोन संक्रमण फेला परेपछि भारतको आर्थिक राजधानी मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । मुम्बईमा बुधबार सात जनामा…

पुरा पढ्नुहोस

एफएनसीसीआईको विधान संशोधन समिति : अध्यक्षको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को विधान संशोधन समितिले विधान संशोधनको मस्यौदा बुझाएको छ । महासंघको कार्यालयमाआज आयोजित…

पुरा पढ्नुहोस

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो

काठमाडौँ ।  निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि  आयोगले प्रदेश १ मा २ वटा मतदानस्थल…

पुरा पढ्नुहोस

नेपाली कांग्रेसको सहमहामन्त्री पदको आजै मतगणना हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको पनि आजै मतगणना हुने भएको छ। सहमहामन्त्रीका उम्मेदवारको केहीबेरपछि मतगणना सुरु हुने…

पुरा पढ्नुहोस

रिजालले दिए पदबाट राजिनामा

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि…

पुरा पढ्नुहोस

उच्च अदालत र जिल्ला अदालतमा मुद्दाको पेसी गोला प्रणालीबाट

काठमाडौं । उच्च अदालत र जिल्ला अदालतमा पनि मुद्दाको पेसी गोला प्रणालीबाट तोकिने भएको छ। हिजो बसेको सर्वोच्च अदालतको पूर्ण…

पुरा पढ्नुहोस

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

  काठमाडौँ । निर्वाचन आयोगले १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ ।…

पुरा पढ्नुहोस

एमसिसी बोर्ड बैठकले नेपाललाई सम्झौता पारित गर्न अझै केही समय दिने

अमेरिकाले आफ्नो सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागु गर्ने सम्झौता संसदबाट पारित गर्न नेपाललाई अझै केही समय दिने भएको…

पुरा पढ्नुहोस

कांग्रेसको महामन्त्री पदको मतगणना सुरु हुँदै

काठमाडौं । कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहानदेखि सुरु हुँदैछ ।गणना सुरु गर्नेबारे छलफलका लागि महामन्त्रीका उम्मेदवार तथा प्रतिनिधिलाई बोलाइएको…

पुरा पढ्नुहोस

आज बढुवा भएका ११ जना एएसएपीहरुलाई खनालद्धारा फुली

  काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना कामु एसएसपीले बढुवा भएको तीन सातापछि फुली लगाउने अवसर पाएका छन् ।…

पुरा पढ्नुहोस

धितोपत्र बोडको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन

काठमाडौं । मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले धितोपत्र बोडको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन गरेको छ । । समितिमा…

पुरा पढ्नुहोस