विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धितोपत्र बोडको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन

1.13K
shares

काठमाडौं । मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले धितोपत्र बोडको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन गरेको छ ।
। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।

यसअघि अर्थमन्त्रालयले गठन गरेको समितिमा विज्ञ सदस्यको रुपमा रहेका प्रा.डा. नारायण प्रसाद पौडेललाई हटाएर उनको ठाँउमा डा. धिताललाई ल्याईएको छ ।

यसअघि बनेको समिति मन्त्रिपरिषदले निर्णय नगरी अर्थमन्त्रालयले मात्रै निर्णय गरेर बनाएको थियो । त्यसलाई नमानेर मन्त्रिपरिषदको निर्णयपछि मात्रै समिति बनाउनु पर्ने भएर अर्को समिति बनेको हो ।८योजना आयोगका उपाध्यक्ष डा .विश्व पौडेलले भने समिति संयोजक आफू नभएको जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports